×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

अर्थमन्त्रीले बजेट भाषण नगर्दै प्रधानमन्त्रीले चुहाइदिए बजेटमा ल्याउन लागेको व्यवस्था, बजेट बनाउनेहरु नै ट्वाँ !

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विद्युतीय सवारीमा करको दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएर बजेटको सिद्धान्तलाई नै लोप्पा खुवाईदिएका छन् । सोमबार नेपाल भ्रमणमा आएका बीवाइडी एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विद्युतीय सवारीका करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएका हुन् । यस्तो कामलाई सेयर बजारमा भित्री[...]

अर्थ सरोकार खास खबर

सिटिजन्स लाइफको लाभांश ‘अवैध’ ठहर, तत्काल रद्ध गर्न बीमा प्राधिकरणको निर्देशन !

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश अवैध ठहर भएको छ । बीमा प्राधिकरणबाट स्वीकृत नलिई लाभांश घोषणा गरेको भन्दै प्राधिकरणले लाभांश रद्ध गर्न निर्देशन दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र[...]

अर्थ सरोकार खास खबर

जेठ १ गतेदेखि घट्ने भयो ब्रोकर कमिसन !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ । जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घट्ने भएको हो । धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले जेठ महिना देखि ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । तर, सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी छ[...]

अर्थ सरोकार खास खबर

पाँच करोड लगानी गरेर नेपालमा विधिवत दर्ता भयो इनड्राइभ, अव राइडरबाट कमिसन उठाउन सुरु !

काठमाडौँ । लामो समयदेखि बिनादर्ता नेपालमा सञ्चालनमा आइरहेको राइड बिजनेश प्लेटफर्म अव भने दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ नेपालमा दर्ता भएको हो । कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ  नेपालमा दर्ता भएको[...]

अर्थ सरोकार खास खबर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक योग्यता प्रकरण : मुद्धा हेर्दाहेर्दैमा, सञ्चालक समितिमाथि नै प्रश्न उठ्दा बैंक अफ्ट्यारोमा !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटको हेर्दाहेर्दैमा राखिएको छ । बैसाख २३मा पेशी तोकिएको सो मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अदालतमा बादी र प्रतिवादी दुवै पक्षको बहस जारी छ । प्राध्यापक डा.ताराप्रसाद सापकोटाले दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड,[...]

SAGARMATHA  CEMENTS
Kumari Bank

मुद्रा मामिला

मंगलबार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर १ लाख ३६ हजार[...]

मुद्रा मामिला

तत्कालीन मेगासँग मर्जरमा गएको गण्डकी बिकास बैंकको कर अझै बक्यौता रहेको खुलासा, इन्भेष्टमेन्ट मेगाको थाप्लोमा भार !

काठमाडौं । तत्कालीन मेगा बैंकसँग मर्जरमा गएको गण्डकी विकास बैंकको कर अझै बक्यौता रहेको खुलासा भएको छ । आन्तरिक राजश्व विभागले कर तिर्न आउन सार्वजनिक सूचना नै जारी गरेपछि यस्तो रहस्य खुलेको हो । आन्तरिक राजस्व विभागले विभिन्न समयमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार र फोन सम्पर्क गरी जानकारी गराउँदा[...]

NABIL BANK
SARBOTTAM CEMENTS

अफ द बिट

नेप्सेले बन्द गर्यो रोडसो सेक्युरिटिजको टिएमएस सेवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नं.९२ अर्थात् रोडसो सेक्युरिटिजको टिएमएस सेवा बन्द गरेको छ । टिएमएस प्रयोग गरे वापत तिर्नु पर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले रोडसोको टिएमएस बन्द गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सो ब्रोकरले माघ महिनादेखि शुल्क बुझाएको छैन । अव मासिक[...]

अफ द बिट

सहकारीका कर्मचारीबाट दिनदहाडै लुटियो ८० लाख !

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । सोमबार दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिएका छन् । जनकपुरधामको भानुचोकमा रहेको[...]

IME PAY

ट्रेण्डिङ एष्टर्डे

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् । उनीविरुद्ध ३ महिनाअघि[...]

ताजा अपडेट

बैंकिङ सरोकार

BANKING राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन परेन, किन हो ?

तत्कालीन मेगासँग मर्जरमा गएको गण्डकी बिकास बैंकको कर अझै बक्यौता रहेको खुलासा, इन्भेष्टमेन्ट मेगाको थाप्लोमा भार !

सेयर बजार

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड