Live on
Listen to live radio.
काठमाडौं। मौद्रिक नीतिको समिक्षापछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ बिन्दुमा पुगेको हो । आज नेप्सेमा ३ सय ३२ कम्पनीको ७४ लाख ९ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व २५ करोडमाथिको सेयर कारोबार[...]
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाईट डाउन भएको छ । साताको कारोबारको पहिलो दिन कारोबार समय सकिन केही मिनेट बाँकी रहँदा नेप्सेको वेबसाईट डाउन भएको हो । कारोबार समय सकिन केही मिनेट मात्रै बाँकी रहँदा डाउन भएको वेबसाईट हालसम्म पनि खुलेको छैन । साईट नै डाउन भएपछि सेयर लगानीकर्ताहरु[...]
काठमाडौँ । सरकारले स्वदेशी उद्योगलाई कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म पूँजी भएका मझौला उद्योगलाई कर्जामा ब्याज अनुदान दिने तयारी गरेको हो । सरकारले[...]
काठमाडौँ । अस्थिर राजनीतिका कारण तनाब झेलिरहेको ताइवानको सेयर बजार अल टाइम हाईको एरियामा सर्भाइभ भइरहेको छ । तनावकाबीच पनि ताइवानको सेयर बजारमा दैनिक वृद्धि देखिएको हो । हाल ताइवानको सेयर बजार मापक ताइवान क्यापिटलाजेशन वेटेज स्टक इन्डेक्स (टिडब्लुएसइ) २१ हजार २ सय ५८ बिन्दुमा पुगेको छ । ताइवानको सेयर[...]
काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाँईले विगत पाँच दिनदेखि बालविकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन् । उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’ लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिएर विरोध गरिरहेका छन् । उनले[...]
मेष मेष राशिका लागि यो हप्ता अधुरा कामहरु बन्ने योग छ । लामो समयदेखि थाँती रहेका कामहरु यो हप्ता पूरा हुने योग छ । कुनै नयाँ व्यवसाय गर्न चाहानेहरुका लागि समय उत्तम छ । यद्यपी यतिबेला शुक्र अन्ध चलिरहेकाले पोरापूर नयाँ व्यवसाय भने गर्न उचित देखिंदैन । ठुला व्यक्तिहरुको संगतले[...]
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा सदस्यहरुले उठाएको छानविन समितिको मागको अन्तत: सम्बोधन भएको छ । एक्यानका पूर्व अध्यक्ष दीपक पाण्डे र नवनिर्वाचित अध्यक्ष अरुण राउत दुबैले छानविन समिति बनाउन एक्यान तयार भएको पुष्टी गरेका हुन् ।[...]