Live on
Listen to live radio.
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राजनीति छोड्नु नपर्ने भन्दै जवाफ दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रविले गगन थापालाई यस्तो जवाफ दिएका हुन् । उनले गगन थापा जत्तिको मान्छे नेपाली राजनीतिलाई चाहिने भन्दै सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण नभेटे पनि राजनीति[...]
काठमाडौँ । सरकारले स्वदेशी उद्योगलाई कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म पूँजी भएका मझौला उद्योगलाई कर्जामा ब्याज अनुदान दिने तयारी गरेको हो । सरकारले[...]
काठमाडौँ । सहकारीका लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेविसङ्घले काठमाडौंमा विभिन्न प्लेकार्ड[...]
काठमाडौँ । अस्थिर राजनीतिका कारण तनाब झेलिरहेको ताइवानको सेयर बजार अल टाइम हाईको एरियामा सर्भाइभ भइरहेको छ । तनावकाबीच पनि ताइवानको सेयर बजारमा दैनिक वृद्धि देखिएको हो । हाल ताइवानको सेयर बजार मापक ताइवान क्यापिटलाजेशन वेटेज स्टक इन्डेक्स (टिडब्लुएसइ) २१ हजार २ सय ५८ बिन्दुमा पुगेको छ । ताइवानको सेयर[...]
काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाँईले विगत पाँच दिनदेखि बालविकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन् । उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’ लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिएर विरोध गरिरहेका छन् । उनले[...]
मेष मेष राशिका लागि यो हप्ता अधुरा कामहरु बन्ने योग छ । लामो समयदेखि थाँती रहेका कामहरु यो हप्ता पूरा हुने योग छ । कुनै नयाँ व्यवसाय गर्न चाहानेहरुका लागि समय उत्तम छ । यद्यपी यतिबेला शुक्र अन्ध चलिरहेकाले पोरापूर नयाँ व्यवसाय भने गर्न उचित देखिंदैन । ठुला व्यक्तिहरुको संगतले[...]
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा सदस्यहरुले उठाएको छानविन समितिको मागको अन्तत: सम्बोधन भएको छ । एक्यानका पूर्व अध्यक्ष दीपक पाण्डे र नवनिर्वाचित अध्यक्ष अरुण राउत दुबैले छानविन समिति बनाउन एक्यान तयार भएको पुष्टी गरेका हुन् ।[...]