×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार समेत रोक्का

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । बीमा प्राधिकरणले लाभांशमा रोक लगाएपछि मंगलबार कम्पनीको सेयर कारोबार रोक्का भएको हो । बजारको स्वच्छता कायम राख्नका लागि मंगलबार कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् । यता सेयर लगानीकर्ताले भने सोमबार भएको कम्पनीको सबै कारोबार[...]

अर्थ सरोकार खास खबर

विश्वविद्यालयमा राजनीतिक भागबण्डाको पराकाष्टा, बहालवाला सञ्चारमन्त्री नै ‘शिक्षाविद्’को कोटामा !

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा शिक्षाविद् रहिछिन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्ला ? माओवादी पृष्ठभूमिकी शर्माले शिक्षा क्षेत्रमा न विज्ञता हासिल गरेकी छिन्, न शिक्षा क्षेत्रमा उनको कुनै योगदान नै छ । तर उनी शिक्षाविद्को रुपमा नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाविद्को कोटामा सिनेट सदस्य नियुक्त भएकी छिन् । अर्थ[...]

SAGARMATHA  CEMENTS
Kumari Bank

मुद्रा मामिला

‘गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव’ : सांसद बर्तौला

काठमाडौं । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव भएको बताएका छन् । तर, उनले समग्र सहकारी पीडितका समस्या समाधान गर्न तथा उनीहरूले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा भने स्वीकार्य भएको बताए ।  ‘नेपाली कांग्रेसले विशेषगरी गृहमन्त्रीलक्षित[...]

मुद्रा मामिला

‘आफ्ना कुराहरू राख्न कँही पनि पाइएको छैन, सिधै छानबिन समिति चाहियो ? यस्तो पनि हुन्छ ?’ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारी पीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर, उनले आफू जोडिएको सहकारी अनियमिततालाई लिएर उठेको प्रश्नमा संसदीय समिति नचाहिने बरु आफूले संसद्मा जवाफ दिन पाउनुपर्ने बताएका छन् । मंगलबार दिउँसो सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)[...]

मुद्रा मामिला

‘सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि छैन, प्रश्न उठेपछि छानबिन हुनुपर्छ’ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानविन समितिको माग दोहोर्याएको उल्लेख गर्दै[...]

मुद्रा मामिला

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,[...]

NABIL BANK
SARBOTTAM CEMENTS

अफ द बिट

संसद्मा बोल्न पाउँ भन्दै गृहमन्त्री रवि लामिछानेले दिए निवेदन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसद्का सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय सांसदको गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनु[...]

अफ द बिट

‘सहकारीमा लेखा समितिको भूमिका कमजोर भयो’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो[...]

अफ द बिट

‘सहकारीहरुले बैंकभन्दा ठूलो कारोबार गर्नतर्फ लागे, मूल्य मान्यता विर्सिए’ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन्[...]

अफ द बिट

नेप्सेले बन्द गर्यो रोडसो सेक्युरिटिजको टिएमएस सेवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नं.९२ अर्थात् रोडसो सेक्युरिटिजको टिएमएस सेवा बन्द गरेको छ । टिएमएस प्रयोग गरे वापत तिर्नु पर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले रोडसोको टिएमएस बन्द गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सो ब्रोकरले माघ महिनादेखि शुल्क बुझाएको छैन । अव मासिक[...]

IME PAY

ट्रेण्डिङ एष्टर्डे

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् । उनीविरुद्ध ३ महिनाअघि[...]

ताजा अपडेट

बैंकिङ सरोकार

BANKING राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन परेन, किन हो ?

तत्कालीन मेगासँग मर्जरमा गएको गण्डकी बिकास बैंकको कर अझै बक्यौता रहेको खुलासा, इन्भेष्टमेन्ट मेगाको थाप्लोमा भार !

सेयर बजार

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड